२ इतिहास 6:19 - पवित्र बाइबल19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो दासको प्रार्थना र दयाको निम्ति उसको पुकारमा ध्यान दिनुहोस्। आफ्नो दासले तपाईंको उपस्थितिमा गरेको पुकारा र प्रार्थना सुन्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमप्रभु, मेरा परमेश्वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्नुहोस् र आज मैले गरेको बिन्ती मन्जुर गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तरै पनि, हे याहवेह मेरा परमेश्वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्नुहोस्। Viz kapitola |