Online Bible

- Reklamy -




२ इतिहास 6:17 - पवित्र बाइबल

17 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईंले आफ्‍ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 र अब हे परमप्रभु, इस्राएलका परमेश्‍वर! तपाईंले आफ्‍नो सेवक दाऊदलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरू पूरा गराउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अब, हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्‍नुभएको कुरा सत्य भएर आओस्।

Viz kapitola kopírovat




२ इतिहास 6:17

Následuj nás:

Reklamy


Reklamy