२ इतिहास 5:8 - पवित्र बाइबल8 करूब स्वर्गदूतहरूले तिनीहरूका पखेंटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 करूबहरूका पखेटा सन्दूक राखिएको ठाउँमाथि फैलिएका थिए, अनि तिनले सन्दूक र त्यसका डन्डाहरू ढाकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूका फैलिएका पखेटाहरूले सन्दुक र त्यसलाई बोक्ने डन्डाहरूलाई ढाक्दथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो। Viz kapitola |