Online Bible

- Reklamy -




२ इतिहास 5:3 - पवित्र बाइबल

3 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्‍ने भेला भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 छाप्रोवासको चाड भएको समयमा तिनीहरू भेला भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए।

Viz kapitola kopírovat




२ इतिहास 5:3

Následuj nás:

Reklamy


Reklamy