Online Bible

- Reklamy -




२ इतिहास 5:1 - पवित्र बाइबल

1 तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति गरेका सबै कामहरू सिद्ध्याएपछि आफ्‍ना पिता दाऊदले पवित्र कामको लागि अलग राखेका चीजहरू, अर्थात्‌ सुन, चाँदी, र सबै सरसामानहरू ल्‍याए र ती परमप्रभुको मन्‍दिरका भण्‍डारहरूमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मन्‍दिरका सबै काम सकिएपछि मन्‍दिरका भण्‍डारहरूमा सोलोमन राजाले परमप्रभुलाई अर्पण गरिएका सबै चीजहरू राखे– चाँदी, सुन र अरू चीजबीजहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्‍वरको मन्दिरका भण्डारहरूमा राखे।

Viz kapitola kopírovat




२ इतिहास 5:1

Následuj nás:

Reklamy


Reklamy