२ इतिहास 4:7 - पवित्र बाइबल7 सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुशरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7-8 तिनीहरूले दश वटा सुनका सामदानहरू पहिलेको नमुनाअनुसार अनि दश वटा टेबिलहरू पनि बनाए र मन्दिरको मूल कोठामा एकापट्टि पाँच सामदान र पाँच टेबिल र अर्कापट्टि पाँच सामदान र पाँच टेबिल गरी राखे। तिनीहरूले सुनका सय वटा डबकाहरू पनि बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। Viz kapitola |