Online Bible

- Reklamy -




२ इतिहास 4:22 - पवित्र बाइबल

22 सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा-पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 कञ्‍चन सुनका सलेदाका चिम्‍टाहरू, बाटाहरू, कचौराहरू र धुपौराहरू, अनि मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मुख्‍य खण्‍डका ढोकाहरू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 पानस निभाउने औजारहरू, बटुका र धूपदानीहरू र आगोको फिलिङ्गो बोक्‍ने ताप्‍केहरू। यी सबै सामानहरू निखुर सुनले बनेका थिए। मन्‍दिरका बाहिरी ढोका र महा-पवित्रस्‍थानका ढोकाहरू सुनले मोहोरिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 निखुर सुनका सलेदोका चिम्टाहरू, छर्कने कचौराहरू, भाँडाकुँडाहरू र धूपदानीहरू; अनि मन्दिरको सुनको ढोकाहरू: महा-पवित्रस्थानमा पस्‍ने भित्री ढोकाहरू र मुख्य सभा-कक्षका ढोकाहरू।

Viz kapitola kopírovat




२ इतिहास 4:22

Následuj nás:

Reklamy


Reklamy