२ इतिहास 4:21 - पवित्र बाइबल21 सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र असल सुनका चिम्टाहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सिङ्गार्ने फूलहरू, पानस र चिम्टाहरू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 सुनका फूलका कामहरू, बत्तीहरू र चिम्टाहरू (तिनीहरू ठोस सुनका थिए); Viz kapitola |