२ इतिहास 4:10 - पवित्र बाइबल10 त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यो विशाल खड्कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात् मन्दिरको दक्षिण-पूर्व कुनामा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जल-कुण्ड मन्दिरको दक्षिण-पूर्वी कुनामा राखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे। Viz kapitola |