२ इतिहास 4:1 - पवित्र बाइबल1 सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौंडा अनि 10 हात अग्लो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिनले बीस हात लामो, बीस हात चौड़ा र दश हात अल्गो काँसाको एउटा वेदी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सोलोमन राजाले एउटा काँसाको वेदी बनाउन लगाए, जसको लमाइ र चौडाइ ९ मिटर र उचाइ ४.५ मिटर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिनले बीस क्यूबिट लामो, बीस क्यूबिट चौडा र दश क्यूबिट अग्लो एउटा काँसाको वेदी बनाए। Viz kapitola |