२ इतिहास 36:11 - पवित्र बाइबल11 सिदकियाह एक्काईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार बर्षसम्म यरूशलेममा राजा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 राजगद्दी आरोहण गर्दा सिदकियाह एक्काईस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सिदकियाह एक्काईस वर्षका हुँदा यहूदाका राजा भए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजा हुँदा सिदकियाह एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। Viz kapitola |