Online Bible

- Reklamy -




२ इतिहास 36:1 - पवित्र बाइबल

1 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई चुने र यरूशलेममा राजा अभिषेक गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए।

Viz kapitola kopírovat




२ इतिहास 36:1

Následuj nás:

Reklamy


Reklamy