Online Bible

- Reklamy -




२ इतिहास 35:9 - पवित्र बाइबल

9 कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि लेवीहरूलाई चाहिँ कोनन्‍याह र तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका नायकहरू हशब्‍याह, यहीएल र योजाबादले पाँच हजार ससाना पशुहरू र पाँच सय साँढ़ेहरू दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 लेवीहरूका अगुवा कोनन्‍याह, शमायाह र उनका भाइ नतनेल, हशब्‍याह, यहीएल र योजाबादले बलि चढाउन पाँच हजार थुमा र पाठाहरू र पाँच सय साँढेहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए।

Viz kapitola kopírovat




२ इतिहास 35:9

Následuj nás:

Reklamy


Reklamy