२ इतिहास 35:23 - पवित्र बाइबल23 योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब धनुर्धारीहरूले योशियाह राजालाई हाने, अनि तिनले आफ्ना अङ्गरक्षकहरूलाई भने, “मलाई रणभूमिबाट बाहिर लग, किनकि मलाई साह्रै चोट लाग्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 लडाइँमा मिश्रीले योशियाह राजालाई हानेका काँडको चोट लाग्यो। उनले आफ्ना चाकरहरूलाई आज्ञा गरे, “मलाई लैजाओ, मलाई नराम्रो चोट लागेको छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।” Viz kapitola |