Online Bible

- Reklamy -




२ इतिहास 35:17 - पवित्र बाइबल

17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उपस्‍थित भएका इस्राएलीहरूले त्‍यस बेला निस्‍तार-चाड़ मनाए, र सात दिनसम्‍म अखमिरी रोटीको चाड़ मनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सात दिनसम्‍म भेला भएका सबै इस्राएलका मानिसहरूले निस्‍तार-चाड र अखमिरी रोटीको चाड मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए।

Viz kapitola kopírovat




२ इतिहास 35:17

Následuj nás:

Reklamy


Reklamy