२ इतिहास 35:10 - पवित्र बाइबल10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सेवाको बन्दोबस्त भइसकिएपछि पूजाहारीहरू आ-आफ्नो स्थानमा अनि लेवीहरूचाहिँ आ-आफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 निस्तार-चाडको निम्ति सबै कुराको तयारी भइसकेपछि राजाका आज्ञाअनुसार पूजाहारी र लेवीहरू आ-आफ्ना ठाउँमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए। Viz kapitola |