२ इतिहास 34:6 - पवित्र बाइबल6 योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्बाहरू भत्काइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनले सहरहरूमा र मनश्शे, एफ्राइम र शिमियोनका क्षेत्रमा र उत्तरमा नप्तालीसम्मका इलाकामा त्यसै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए। Viz kapitola |