Online Bible

- Reklamy -




२ इतिहास 34:32 - पवित्र बाइबल

32 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 त्‍यसपछि यरूशलेम र बेन्‍यामीनमा उपस्‍थित भएका सबैलाई त्‍यो करार पूरा गर्न तिनले शपथ खान लाए। यरूशलेमका बासिन्‍दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार यो गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 उनले बेन्‍यामीन कुल र यरूशलेममा भएका अरू सबै मानिसहरूलाई त्‍यो करार पालन गर्ने प्रतिज्ञा गर्न लाए। यसरी यरूशलेमका मानिसहरूले आफ्‍ना पिता-पुर्खाका परमेश्‍वरसित आफूले बाँधेका करारका शर्तहरू पूरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्‍वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार गरे।

Viz kapitola kopírovat




२ इतिहास 34:32

Následuj nás:

Reklamy


Reklamy