Online Bible

- Reklamy -




२ इतिहास 34:31 - पवित्र बाइबल

31 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुशरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब खम्‍बाको छेउमा उभिएर परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, विधि र उर्दीहरू आफ्‍नो सारा हृदय र प्राणले पालन गर्न, र यस पुस्‍तकमा लेखिएका करारका वचनहरू पूरा गर्न परमप्रभुको सामुन्‍ने राजाले करारलाई पुनर्स्‍थापना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 राजाले दरबारको स्‍तम्‍भका छेउमा उभिएर परमप्रभुसित उहाँका आज्ञा मान्‍ने, नियम र आज्ञाहरू आफ्‍ना पूरा हृदय र प्राणले पालन गर्ने र त्‍यस पुस्‍तकमा लेखिएका करारका शर्तहरू पूरा गर्ने वाचा बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 राजा आफ्नो खम्बाको छेउमा उभिए, र याहवेहको पछि लाग्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि र त्यस पुस्तकमा लेखिएका करारका वचनहरू पालन गर्न भनी याहवेहको सामु एउटा करार बाँधे।

Viz kapitola kopírovat




२ इतिहास 34:31

Následuj nás:

Reklamy


Reklamy