२ इतिहास 34:29 - पवित्र बाइबल29 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 योशियाह राजाले यहूदा र यरूशलेमका सबै अगुवाहरूलाई बोलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए। Viz kapitola |