२ इतिहास 34:17 - पवित्र बाइबल17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले परमप्रभुको मन्दिरमा भएको रुपियाँपैसा लिएर मुख्य कर्मचारी र कामदारहरूलाई दिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मन्दिरमा जम्मा गरेको पैसा हामीले लिएर काम गर्ने मानिसहरू र तिनका रेख-देख गर्नेहरूका हातमा दियौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्। Viz kapitola |