Online Bible

- Reklamy -




२ इतिहास 34:10 - पवित्र बाइबल

10 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम रेख-देख गरे। अनि रेख-देख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनले त्‍यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका मुख्‍य कर्मचारीहरूका हातमा दिए, र मन्‍दिरमा काम गर्ने मानिसहरूले त्‍यो पैसा मन्‍दिरको मरम्‍मत र त्‍यसलाई सुदृढ़ पार्न प्रयोग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनले यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका मुख्‍य कर्मचारीहरूको हातमा दिए र मन्‍दिरमा काम गर्ने मानिसहरूले त्‍यो पैसा मन्‍दिरको मरमत र त्‍यसलाई सुदृढ पार्न प्रयोग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए।

Viz kapitola kopírovat




२ इतिहास 34:10

Následuj nás:

Reklamy


Reklamy