२ इतिहास 33:8 - पवित्र बाइबल8 म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यदि तिनीहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशाले तिनीहरूलाई दिएका सबै विधिविधान र नियमहरू होशियारसित पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूलाई म फेरि पर हटाउनेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 इस्राएलका मानिसहरूले मेरा सबै आज्ञाहरू पालन गरे र मेरो सेवक मोशाले दिएका सम्पूर्ण नियमहरू माने भने मैले तिनीहरूका पिता-पुर्खालाई दिएका देशबाट म तिनीहरूलाई धपाउन दिनेछैनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।” Viz kapitola |