२ इतिहास 33:24 - पवित्र बाइबल24 आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र तिनलाई तिनको आफ्नै महलमा मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 आमोनका भारदारहरूले उनको विरुद्धमा जाल रचे र महलमा उनको हत्या गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे। Viz kapitola |