Online Bible

- Reklamy -




२ इतिहास 33:1 - पवित्र बाइबल

1 मनश्शे बाह्र बर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न बर्ष सम्म राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मनश्‍शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्‍न वर्ष यरूशलेममा राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका राजा हुँदा मनश्‍शेको उमेर बाह्र वर्षको थियो र उनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे।

Viz kapitola kopírovat




२ इतिहास 33:1

Následuj nás:

Reklamy


Reklamy