Online Bible

- Reklamy -




२ इतिहास 32:33 - पवित्र बाइबल

33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 हिजकिया आफ्‍ना पित्रहरूसित सुते, र दाऊदका सन्‍तानहरूका चिहानहरू भएको डाँड़ामा तिनी गाड़िए। तिनको मृत्‍युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्‍जलि चढ़ाए, अनि तिनीपछि तिनका छोरा मनश्‍शे राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 हिजकिया मरे र राजाहरू गाड्‍ने चिहानमा माथिल्‍लो भागमा गाडिए। उनको मृत्‍यु हुँदा यहूदा र यरूशलेमका सबै मानिसहरूले उनको ठूलो सम्‍मान गरे। उनका छोरा मनश्‍शे उनीपछि राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए।

Viz kapitola kopírovat




२ इतिहास 32:33

Následuj nás:

Reklamy


Reklamy