२ इतिहास 32:27 - पवित्र बाइबल27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 हिजकियाले धेरै धन-सम्पत्ति र मानमर्यादा पाएका थिए। तिनले आफ्ना सुन र चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, ढालहरू र अरू दामी-दामी चीजहरूका निम्ति भण्डारहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हिजकिया राजा अति धनी भए र सबैले उनलाई आदर गर्थे। उनले आफ्ना सुन, चाँदी, बहुमूल्य रत्नहरू, मसला, दाल र अरू दामीदामी कुराहरू राख्न भण्डार कोठाहरू बनाउन लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए। Viz kapitola |