२ इतिहास 32:20 - पवित्र बाइबल20 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यस अवस्थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्वर्गतिर कराएर प्रार्थना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब हिजकिया राजा र आमोजको छोरो यशैया अगमवक्ताले परमेश्वरलाई प्रार्थना गरे र मद्दतको लागि उहाँलाई पुकारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे। Viz kapitola |