Online Bible

- Reklamy -




२ इतिहास 32:18 - पवित्र बाइबल

18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब उनीहरूले सहर कब्‍जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्‍दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्‍यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्‍जा गर्न खोज्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे।

Viz kapitola kopírovat




२ इतिहास 32:18

Následuj nás:

Reklamy


Reklamy