२ इतिहास 32:16 - पवित्र बाइबल16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्यादा भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अश्शूरी अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। Viz kapitola |