२ इतिहास 32:14 - पवित्र बाइबल14 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मेरा पुर्खाहरूले सत्यनाश गरेका जातिहरूका देवताहरूमध्ये कसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तब कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई बचाउन सक्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 के ती सारा देशका कुनै देवताहरूले कहिल्यै हाम्रा हातबाट तिनीहरूका देश बचाएका थिए? तब तिम्रा परमेश्वरले तिमीहरूलाई बचाउनेछन् भनी कसरी सोच्दछौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्? Viz kapitola |