Online Bible

- Reklamy -




२ इतिहास 32:13 - पवित्र बाइबल

13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्‍यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्‍यो तिमीहरू जान्‍दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्‍शूरका महाराजाका हातबाट बचाए?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए?

Viz kapitola kopírovat




२ इतिहास 32:13

Následuj nás:

Reklamy


Reklamy