Online Bible

- Reklamy -




२ इतिहास 31:3 - पवित्र बाइबल

3 हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 राजाले आफ्‍नै भण्‍डारबाट बिहान र बेलुकाका होमबलिका निम्‍ति, अनि शबाथ, औंसी र तोकिएका चाड़हरूका निम्‍ति परमप्रभुको व्‍यवस्‍थामा लेखिएबमोजिम जुटाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राजाले आफ्‍नै गोठ र बगालबाट होमबलि चढाउन हरेक बिहान र साँझ पशुहरू दिन्‍थे। तीबाहेक पवित्र विश्रामका दिन, औंसीका दिन र अरू उत्‍सवका दिनमा परमप्रभुको व्‍यवस्‍थाअनुसार चाहिने पशुहरू पनि उनले नै दिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 राजाले आफ्नै सम्पत्तिबाट याहवेहको व्यवस्थामा लेखिएअनुसार बिहान र बेलुकाका होमबलिहरू र शब्बाथहरू, औँसीहरू र तोकिएका चाडहरूका निम्ति भेटी दिए।

Viz kapitola kopírovat




२ इतिहास 31:3

Následuj nás:

Reklamy


Reklamy