Online Bible

- Reklamy -




२ इतिहास 31:17 - पवित्र बाइबल

17 पूजाहारीहरूलाई सँग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई सँग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसबाहेक वंशावलीमा आफ्‍ना परिवार-परिवारअनुसार नाउँ लेखिएका पूजाहारीहरू अनि बीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरका लेवीहरू सबैलाई आ-आफ्‍ना दल र जिम्‍माअनुसार तिनीहरूले भाग बाँड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पूजाहारीहरूलाई गोत्र-गोत्रका हिसाबले कार्यभार दिइन्‍थ्‍यो र बीस वा त्‍यसभन्दा बढी उमेर भएका लेवीहरूलाई दल-दल गरी काम लगाइन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले आफ्ना परिवारहरूका वंशावलीमा नाम दर्ता गराइदिएका र बीस वर्षभन्दा माथिका लेवीहरूलाई तिनीहरूका जिम्मेवारी र दलअनुसारका पुजारीहरूलाई बाँडिदिन्थे।

Viz kapitola kopírovat




२ इतिहास 31:17

Následuj nás:

Reklamy


Reklamy