Online Bible

- Reklamy -




२ इतिहास 31:14 - पवित्र बाइबल

14 ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती सँग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्‌न परमेश्‍वरको निम्‍ति ल्‍याएका राजीखुशीका भेटीहरू लेवी यिम्‍नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्‍मामा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुलाई चढाइएका भेटीहरू लिने र ती बाँड्‍ने कार्यभार कोरे नाम गरेका लेवीका हातमा दिइएको थियो। कोरे यिम्‍नाका छोरा र मन्‍दिरका पूर्वको मूल-ढोकाका मुख्‍य पहरेदार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्‍वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए।

Viz kapitola kopírovat




२ इतिहास 31:14

Následuj nás:

Reklamy


Reklamy