२ इतिहास 31:11 - पवित्र बाइबल11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजाको आज्ञा हुँदा तिनीहरूले मन्दिरको इलाकाभित्र भण्डार कोठाहरू बनाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए। Viz kapitola |