२ इतिहास 30:23 - पवित्र बाइबल23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउँदा तिनीहरू अति प्रसन्न रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 सारा समुदाय अरू सात दिनसम्म चाड़ मान्न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले अरू सात दिन अझै चाड मनाउने निर्णय गरे र तिनीहरूले आनन्दसाथ चाड मनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। Viz kapitola |