२ इतिहास 30:17 - पवित्र बाइबल17 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्मा लेवीहरूलाई थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर समुदायका धेरै जनाले आफू-आफूलाई शुद्ध गरेका थिएनन्। यसैकारण परमप्रभुको सामुन्ने आ-आफ्नो थुमा पवित्र गर्न नसक्ने यी अशुद्ध भएका सबैका निम्ति लेवीहरूले निस्तार-चाड़का थुमाहरू मार्नुपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 धेरै मानिसहरू विधिअनुसार शुद्ध नभएको कारणले तिनीहरूले निस्तार-चाडका थुमाहरू मार्न सक्दैनथे। त्यसो हुँदा तिनीहरूका निम्ति सो काम लेवीहरूले गरिदिन्थे र परमप्रभुलाई थुमाहरू अर्पण गरिदिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो। Viz kapitola |