२ इतिहास 30:16 - पवित्र बाइबल16 तिनीहरूले मोशा, परमेश्वरको मानिसको व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब परमेश्वरका जन मोशाले दिएको व्यवस्थाअनुसार तिनीहरू आ-आफ्नो नियत स्थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमेश्वरका मानिस मोशाका व्यवस्थाका आदेशअनुसार तिनीहरूले मन्दिरमा आफ्नो ठाउँ लिए। लेवीहरूले बलिदानका रगत पूजाहारीहरूलाई दिन्थे र पूजाहारीहरूले रगत वेदीमा छर्कन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। Viz kapitola |