Online Bible

- Reklamy -




२ इतिहास 30:15 - पवित्र बाइबल

15 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौधौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरूले दोस्रो महिनाको चौथो दिनमा निस्‍तार-चाड़को थुमा मारे। पूजाहारीहरू र लेवीहरू साह्रै लज्‍जित भए। तिनीहरूले आफू-आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस महिनाको चौथो दिन तिनीहरूले निस्‍तार-चाडको लागि थुमाहरू मारे। विधिअनुसार शुद्ध नभएका पूजाहारी र लेवीहरू यस्‍तो लाजमा परे कि तिनीहरूले आफैंलाई परमप्रभुको चरणमा अर्पण गरे र मन्‍दिरमा होमबलिहरू चढाउन योग्‍यका भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए।

Viz kapitola kopírovat




२ इतिहास 30:15

Následuj nás:

Reklamy


Reklamy