Online Bible

- Reklamy -




२ इतिहास 30:11 - पवित्र बाइबल

11 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तापनि आशेर, मनश्‍शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्‍याएर यरूशलेममा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तरै पनि आशेर, मनश्‍शे र जबूलून कुलबाट कोही-कोही यरूशलेममा आउन राजी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए।

Viz kapitola kopírovat




२ इतिहास 30:11

Následuj nás:

Reklamy


Reklamy