२ इतिहास 3:9 - पवित्र बाइबल9 सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्ला भागहरू पनि सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पाँच सय सत्तरी ग्राम सुन लिएर त्यसका किलाहरू बनाइए। माथिल्ला कोठाहरूको भित्ता पनि सुनले मोहोरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्ला भागहरूलाई पनि सुनले मोहोरे। Viz kapitola |