२ इतिहास 3:7 - पवित्र बाइबल7 सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले त्यसका सत्तरी, चौखुट, भित्ता र ढोकाहरू सुनले मोहोरे, अनि तिनले भित्ताहरूमा करूबहरू कुँदेर बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मन्दिरका भित्ताहरू, दलिनहरू, संघार र ढोकाहरू मोहोर्न उनले ती सुन चलाए। भित्ताहरूमा कारिगरहरूले पखेटा भएका स्वर्गदूतहरूको चित्र खोपेर बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे। Viz kapitola |