२ इतिहास 3:16 - पवित्र बाइबल16 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनले जाली स्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। तिनले सय वटा दारिम बनाएर ती सिक्रीहरूमा लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उनले जालीस्वरूप झुण्डिएका सिक्रीहरू बनाएर स्तम्भका टुप्पा-टुप्पामा राखे। उनले सय वटा अनार बनाएर तिनमा सिक्रीहरूमा लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए। Viz kapitola |