Online Bible

- Reklamy -




२ इतिहास 3:14 - पवित्र बाइबल

14 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनले नीलो, बैजनी र रातो रङ्गको धागो र मलमलको कपड़ाको पर्दा बनाए, र त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अरू नीला, बैजनी र रातो रङ्गमा रङ्गाएका सामग्रीहरूले मिहिन सुती कपडामाथि पखेटा भएका स्‍वर्गदूतहरूको चित्र बनाएको एउटा पर्दा महा-पवित्रस्‍थानको लागि तयार गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए।

Viz kapitola kopírovat




२ इतिहास 3:14

Následuj nás:

Reklamy


Reklamy