२ इतिहास 3:13 - पवित्र बाइबल13 करूब स्वर्गदूतहरूका पखेंटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 करूबका पखेटा बीस हातसम्म फिँजिएका थिए। तिनीहरू आफ्ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्दिरको मुख्य खण्डतिर फर्केका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए। Viz kapitola |