२ इतिहास 3:10 - पवित्र बाइबल10 सुलेमानले महा-पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले महा-पवित्रस्थानमा दुई करूबका प्रतिरूप कुँदेर सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाले आफ्ना कामदारहरूलाई एक जोर पखेटा भएका करूबहरू काठको बनाउन र तिनलाई सुनले मोर्होर्न र महा-पवित्रस्थानमा राख्न आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे। Viz kapitola |