२ इतिहास 29:9 - पवित्र बाइबल9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्नीहरू कैदमा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हाम्रा बुबाहरू लडाइँमा मारिए र हाम्रा स्वास्नी, छोरा-छोरीहरू कैदी बनाई लगिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्। Viz kapitola |