Online Bible

- Reklamy -




२ इतिहास 29:7 - पवित्र बाइबल

7 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले दलानका ढोकाहरू बन्‍द गरिदिए, र बत्ती बाल्‍न पनि छोड़िदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढ़ाउन छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले मन्‍दिरका ढोकाहरू बन्‍द गरे, दियोहरू निभ्‍न दिए र इस्राएलका परमेश्‍वरको मन्‍दिरमा धूप बाल्‍न वा होमबलिहरू चढाउन छोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्।

Viz kapitola kopírovat




२ इतिहास 29:7

Následuj nás:

Reklamy


Reklamy