२ इतिहास 29:35 - पवित्र बाइबल35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्त मात्रामा थिए। यसरी परमप्रभुका मन्दिरको सेवा पहिलेको जस्तै गरिन थालियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 होमबलि चढाउनबाहेक मानिसहरूले खाऊन् भनी चढाइएका बलिदानका बोसो बलि गरी जलाउने र होमबलिसित चढाइएका दाखमद्य वेदीमा खन्याउने कार्यभार पनि पूजाहारीहरूमाथि थियो। यसरी मन्दिरमा आराधनाको सेवा फेरि सुरु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यहाँ होमबलि पर्याप्त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो। Viz kapitola |